Sajhamanch Archive

रमेश पौडेलको नेतृत्वमा ओली समूहले खेलकुद महासंघ गठन गर्दै

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमाले केपी शर्मा ओली समूहले रमेश पौडेलको अध्यक्षतामा नेपाल खेलकुद महासंघ गठन गर्दैै छ ।

मंगलबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर महासंघ गठन गर्न लागिएको नेता प्रभातविक्रम कटुवालले जानकारी दिए । पौडेल युवा संघका पूर्वसंयोजक पनि हुन् ।

कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

पुरूषोत्तम पौडेलको नेतृत्वमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पनि समानान्तर महासंघ गठन गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *