Sajhamanch Archive

माधव नेपाल समूहले सांसदहरुको बैठक बोलायो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

 काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने रु भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् ।

बैठक मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *