Sajhamanch Archive

बीपी प्रतिष्ठानमा उपचाररत संक्रमितको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा एक कोइराला संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको बताइएको छ । राति १२ बजेतिर संक्रमितको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा।चुडामणी पोखरेलले जानकारी दिएका छन ।

दुई दिनअघि कोरोना पुष्टि भई अस्पतालमा भर्ना भएका पुरुषमा उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *