Sajhamanch Archive

माधव नेपालसहित २७ सांसदले बुझाए स्पष्टीकरण

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालसहित २७ सांसदले स्पष्टीकरण बुझाएका छन् ।

संसदीय दलको कार्यालयमा उनीहरुले स्पष्टीकरण बुझाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *