Sajhamanch Archive

महाकाली प्रादेशिक अस्पतालका १३ स्वास्थ्यकर्मीमा कोरोना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाहमा समेत समस्या परेको छ ।

अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’का अनुसार पछिल्लो समय संक्रमितकोे संख्या बढ्दै गएको छ । आफूहरुले सीमित स्रोत–साधनका बीच पनि सेवा प्रवाह गरिररहेको उनले बताए । अत्यावश्यक भए मात्रै अस्पताल आउन अध्यक्ष जोशीको आग्रह छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *