Sajhamanch Archive

स्थानीय तहको निर्वाचन फागुनभित्र हुने ओलीको खुलासा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो फागुनभित्र स्थानीय तहको निर्वाचन हुने खुलासा गरेका छन् । शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले फागुनभित्र स्थानीय तहको निर्वाचन हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएको एक सांसदले बताए ।

त्यस्तै, बैठकमा ओलीले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै यसबाट बच्न र बचाउन पनि निर्देशन दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *