Sajhamanch Archive

पन्जाबसँग खेल्दै कोलकाता

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार, by .

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा अन्तर्गत आज सोमबार पन्जाब किङ्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बाट सुरु हुनेछ ।

आज हुने खेलमा पन्जाब जित निकाल्दै तालिकाको एक स्थान माथि उक्लने योजनामा रहेको छ । पन्जाब यो सिज केही बलियो योनजामा हुनेछ ।

पन्जाब लिगमा ५ खेल खेलेर ४ अंक जोड्दै तालिकाको पाचौं स्थानमा रहेको छ । आजको खेलमा जित निकाल्न सकेमा पन्जाब एक स्थानमाथि उक्लने छ ।

यता, कोलकाता दोस्रो जितको खोजीमा हुनेछ । यो सिजन कमजोर भएको कोलकाण्ता आजको खेलमा जित निकाल्दै तालिकाको चौथो स्थानमा उक्लने योजनामा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *