Sajhamanch Archive

पोखरा विश्वविद्यालयका परीक्षा स्थगित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज, by .

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले तत्काल सबै परीक्षा स्थगित गर्न निर्देशन दिएपछि पोखरा विश्वविद्यालयले आजदेखि सबै तहको परीक्षा स्थगित गरेको छ ।

पोखरा विश्वविद्यालय परीक्षा समितिको आज बसेको बैठकले प्रेस विज्ञप्ति जारी गर्दै आजैको मितिबाट पोखरा विश्वविद्यालयल अन्तर्गतका सम्पूर्ण परीक्षाहरु अर्को सूचना नआएसम्म स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *