Sajhamanch Archive

माओवादीको स्थायी कमिटी बैठक सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक सरकार बनाउने, अन्य दलहरुसँगको छलफल, आन्तरिक विषयमा केन्द्रित हुने बताइएको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

यसअघिको बैठकले समर्थन फिर्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो । त्यस्तै, बैठकले राजनीतिक प्रतिवेदन तयार पार्नेलगायत निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *