Sajhamanch Archive

दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुग्यो

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

दाङ । दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । स्वास्थ्य कार्यालय दाङको आइतबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा दाङका पाँचजनाको मृत्यु भएको हो ।

योसँगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।अहिले जिल्लामा १ हजार ६११ सक्रिय संक्रमित रहेका छन् ।जसमा १ हजार ४५१ जना होम आइसोलेशनमा छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *