Sajhamanch Archive

२४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिकामा कोरोना संक्रमण

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिका संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका १ हजार ८७१ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा संक्रमण भएको तथ्यांक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *