Sajhamanch Archive

सन् २०२२ का लागि डीभीको नतिजा प्रकाशित, धेरै नेपालीको अमेरिका जाने सपना साकार हुँदै

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार, समाज by .

काठमाडौँ । सन् २०२२ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी)को नतिजा प्रकाशित भएको छ । अमेरिकी समयानुसार शनिबार राति पौने १० बजे डिभीको नतिजा सार्वजनिक गरिएको नेपालस्थित अमेरिकी दूतावसले जनाएको छ ।

नतिजा हेर्न आवेदन दिएका बखत उपलब्ध गराइएको कन्फर्मेसन नम्बर चाहिने जनाइएको छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेल मार्फत जानकारी नपठाउने पनि दूतावासले प्ष्ट पारेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *