दमकमा थप एक कोरोना संक्रमितको निधन
Published:
by .झापा । दमकमा थप एक कोरोना संक्रमितको निधन भएको छ ।
दमक वडा नं ८ की ७० वर्षिया वृद्धाको उपचारका क्रममा आज बिहान ६ बजे लाइफलाइन अस्पतालमा निधन भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन् ।
योसँगै दमकमा कोरोना भाइरसको नयाँ भेरिएन्टबाट निधन हुनेको संख्या २० पुगेको छ ।
Comments