Sajhamanch Archive

गण्डकी प्रदेशका जनमोर्चा सांसद थापा पदमुक्त

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by .

पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुने भएका छन् । आज जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ।

आजै बस्ने प्रदेशसभाको बैठकमा सभामुखले उक्त पत्र पढेर सुनाएसँगै उनी पदमुक्त हुनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *