Sajhamanch Archive

काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ७५० सवारी ‘होल्ड’

Published: in राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ७५० वटा सवारी ‘होल्ड’ गरेको छ । जसमा ५९१ वटा दुईपांग्रे, १०७ वटा चारपांग्रे, आठ ट्याक्सी र ४४ वटा ठूला सवारी–साधन रहेका छन् ।

उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी–साधन मात्र सञ्चालन भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *