Sajhamanch Archive

नेप्से परिसूचक ३ हजारले नाघ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कामय भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजारमाथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यसअघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ ।

आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको हो । पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *