Sajhamanch Archive

नेपालमा खोपको ‘ट्रायल’ प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद्द्वारा बाटो खुला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप ‘ट्रायल’का लागि सरकारले बाटो खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा खोप ट्रायलका लागि प्रक्रिया अघि बढाउन अनुमति दिने निर्णय गरेको हो ।

नेपालमा तेस्रो चरणको खोप ट्रायलका लागि भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग सम्झौता भइसकेको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *