Sajhamanch Archive

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपलामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

विभिन्न समयमा नेपाली सेनाद्धारा व्यवस्थापन गरिएका मृतकसहितको संख्या ३४ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *