Sajhamanch Archive

झापा, काठमाडौं र संखुवासभामा तीनजना मृत फेला

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । झापा, काठमाडौं र संखुवासभामा तीनजना मृत अवस्थामा फेला परेका छन् ।

झापाको भद्रपुर नगरपालिका–४ बस्ने ५२ वर्षीया धनकुमारी बिष्ट सोही नगरपालिका–२ स्थित खेत धान रोप्न गएकोमा मृत अवस्थामा फेला परेकी छन् ।

काठमाडौंको काठमाडौं महानरगपलिका–२५, असन कोथुननीस्थित गुठीको घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभाको सभापोखरी गाउँपालिका–१, सादीस्थित सभाखोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *