Sajhamanch Archive

भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

Published: in विश्व समाचार by .

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको ४ लाख २३ हजार २१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५५५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सोही अवधीमा ४४ हजार २३० संक्रमित थपिएका छन् । भारतमा हालसम्म ३ करोड १५ लाख ७२ हजार ३४४ जनामा संक्रमण देखिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *