एनएमसी चारआलीको हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा
प्रथमपटक प्रकाशित मितिः २०७८/४/१९
जिल्ला झापा मेचीनगर– १३ बस्ने स्व. टिकादेवी अधिकारी (सदस्य नं. ४२००२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार १५ गतेनिधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१३ बस्ने निजका श्रीमान इश्वरीप्रसाद अधिकारीले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७८ साल श्रावण १३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
– एनएमसी चारआली कार्यालय
Comments