Sajhamanch Archive

एनएमसीमा अन्तिम लेखा परीक्षणका लागि लेखापरीक्षक चाहियो

Published: (Updated: ) in विज्ञापन, सहकारी by .

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.

कर्पाेरेट कार्यालयः मेचीनगर–६, झापा, प्रदेश १

अन्तिम लेखा परीक्षणका लागि कोटेसन आह्वान

प्रथमपटक प्रकाशित मितिः २०७८।५।१४

यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) को आ. व. २०७८/०७९ को अन्तिम लेखा परीक्षण गर्नको लागि लेखा परीक्षक नियुक्ति गर्नुपर्ने भएको हँदा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट लेखा परीक्षण गर्न ‘क’ वर्ग इजाजत प्राप्त इच्छुक लेखा परीक्षण फर्म/संस्थाले लेखा परीक्षण शुल्कसहित संस्थाको कर्पाेरेट कार्यालय काँकरभिट्टामा प्राप्त हुने गरी निवेदन पेस गर्नहुन सूचना आह्वान गरिन्छ ।

संस्थाको संक्षिप्त जानकारी र लेखा परीक्षणमा आवश्यक पर्ने विवरणहरुः

कोटेशन पेस गर्ने अन्तिम मितिः २०७८ भदौ २५ गते शुव्रmबार । थप जानकारीका लागि सम्पर्कः ९८५२६८९४२०

– प्रमुख कार्यकारी अधिकृत

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *