Sajhamanch Archive

सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड–५, झापाको सूचना

Published: in विज्ञापन, सहकारी by .

मिति २०७८ कात्तिक ११ गते

शेयर सदस्यज्यूहरु

विषयः १८औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सम्बन्धमा

प्रस्तुुत विषयमा मिति २०७८ कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम मिति २०७८ मंसिर २७ गते सोमबारका दिन अतिथि सदन बिर्तामोडमा १८औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन हुने भएकोले उक्त सभामा हुने निर्णय प्रमाणित गर्नको लागि यस संस्थाको विनियम २०५३ (२०७६ पुनःलेखन) को दफा २० बमोजिम १०ः१ को अनुपातमा प्रतिनिधि छनौट गर्नुपर्ने भएको हुनाले मिति २०७८ असार मसान्तसम्म संस्थामा आवद्ध शेयर सदस्यहरुलाई तपसिलको मिति, स्थान र समयमा उपस्थितिको लागि सूचित गराउन चाहन्छौ ।

छलफलको विषयहरुः
१. आ.व. २०७७/७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन माथि छलफल तथा अनुमोदन ।
२. आ.व. २०७७/७८ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन माथि छलफल तथा अनुमोदन ।
३. आ.व. २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन उपर छलफल तथा अनुमोदन ।
४. आ.व. २०७८/७९ को वार्षिक बजेट तथा कार्यक्रममाथि छलफल तथा अनुमोदन ।
५. आ.व. २०७८/७९ को लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण ।
६. संस्थाको विनियम, बचत, ऋण, कर्मचारी प्रशासन नियमावली तथा विभिन्न नीति तथा कार्यविधिहरु संशोधन र थप ।
७. सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन ।
८. विविध ।

तपसिल

सन्तोषकुमार श्रेष्ठ
                                                                                                                                                       प्रबन्धक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *