Sajhamanch Archive

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: (Updated: ) in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथम पटक प्रकाशित मितिः २०७९। ०२ । १२

जिल्ला झापा मेचीनगर–१० बस्ने स्व. देवीप्रसाद उप्रेती (सदस्य नं. ००२४८०३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल पुस १७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१० बस्ने निजका श्रीमती लक्ष्मीदेवी उप्रेतीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७९ साल वैशाख २९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भइजानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी धुलाबारी कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *