Sajhamanch Archive

एनएमसी घैलाडुब्बा कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

प्रथम पटक प्रकाशित मितिः २०७९/०३/३१

जिल्ला झापा कनकाई–९ बस्ने स्व. अम्बरबहादुर हिङमाङ (सदस्य नं. ०१६०१६४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल जेठ २२ गते निधनभई शेषपछिको हकदावीमा झापा जिल्ला कनकाई–९ बस्ने निजका श्रीमती लक्ष्मी सुन्दास दर्जीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल असार ७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भईजानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी घैलाडुब्बा कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *