Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसी बुधबारे सेवाकेन्द्रको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन, सहकारी by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/०४/२३

जिल्ला झापा बुद्धशान्ति–३ बस्ने स्व. प्रभाकर घिमिरे भनिने प्रभाकर शर्मा (सदस्य नं. ००३२३३६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल असार १२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बुद्धशान्ति–३ बस्ने निजका श्रीमती गायत्री घिमिरे भनिने गायत्री देवीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल साउन १७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी बुधबारे सेवाकेन्द्र

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *