Sajhamanch Archive

एनएमसी कर्पाेरेट कार्यालयको कोटेसन आह्वान सम्बन्धीे सूचना

Published: (Updated: ) in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, प्रदेश नं. १

प्रथमपटक प्रकाशित मितिः २०७९।५।२८

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को कर्पाेरेट कार्यालयस्थित सर्भर कक्ष स्तरोन्नति प्रयोजन तपसिल विवरण भएको न्यूनतम १ थान न्यास सर्भर आवश्यक भएको हुँदा सेवा प्रदायक फर्म वा कम्पनीहरुबाट निम्न बुँदाका आधारमा रही कोटेसन आह्वान गरिन्छ ।

तपसिलः

१. कोटेसन पठाउने कम्पनीले आफूले उपलब्ध गराउने सामानको ब्राण्ड खुलाउनु पर्नेछ ।
२. HDD/SSD STORAGE ड्राइभ प्रति थानको छुट्टै कोटेसन पठाउनु पर्नेछ ।
३. कोटेसनमा मूल्य अभिवृद्धि कर VAT, ढुवानी शुल्क, जडान शुल्क आदि अनिवार्य संलग्न गरेको हुनुपर्नेछ ।
४. कोटेसनमा माग गरेको सर्भर उपलब्ध गराउन सक्ने मिति कोटेसनमै खुलाउनु पर्नेछ ।
५. कोटेसनमा माग गरेको सर्भर संस्थाको कर्पोरेट कार्यालय मेचीनगर–६ काँकरभिट्टामा उपलब्ध गराउनुपर्नेछ ।
६. कोटेसन संस्थाको काँकरभिट्टास्थित कर्पाेरेट कार्यालयमा बुझाउन वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।
७. कोटेसन पेस गर्ने अन्तिम मिति २०७९ असोज ७ गते मंगलबार तोकिएको छ ।
८. कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहने छ ।

थप जानकारीका लागि मोवाइल नम्बर ९८५२६८९४१८ (आइटी विभाग)

कर्पाेरेट कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *