Sajhamanch Archive

बन्दसूचीमा बन्दी ५५० जना समानुपातिक उम्मेदवारकको नाम आयोगले हटायो

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीबाट ५५० जनाको नाम निर्वाचन आयोगले हटाएको छ ।

६ हजार ४५७ जना उम्मेदवारमध्ये जरिवाना नबुझाउने ३६९ जना, दाबी विरोधमा जाँचबुझबाट ५४८ जना र लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जना गरी ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।

हेर्नुहोस् आयोगको विज्ञप्ती

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *