Sajhamanch Archive

झापा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेको प्रतिबद्धता–पत्र

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

२०७९ मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमाहामी नेकपा एमालेकातर्फबाटप्रतिनिधि सभा सदस्यका लागि क. देवराज घिमिरे,  प्रदेश सभा निर्वाचन क्षेत्र नं. २-१ का लागि क. एकराज कार्की र प्रदेश निर्वाचन क्षेत्र नं. २-२ का लागि क. चिन्तन पाठकउम्मेद्वारको रुपमाप्रस्तुत भएकाछौ। यस निर्वाचनमा हामी निर्वाचित भएको खण्डमानिर्वाचन क्षेत्र नं २ बासी सम्पूर्ण आमाबुबा, दिदीबहिनी, दाजुभाइहरु समक्ष निम्नानुसारका क्षेत्रगत विषयलाई सम्बोधन गर्ने प्रतिबद्धताव्यक्त गर्दछौं।

कृषि

पशुपालन

पर्यटन

उद्योग व्यापार तथा व्यवसाय

बैंक वित्तीय संस्था तथा सहकारी विकासः

सुरक्षित आप्रवासन र वैदेशिक रोजगारी

शिक्षा

 स्वास्थ्य

खानेपानी तथा सरसफाईः

लक्षित वर्ग र सामाजिक समावेशीकरण

कला भाषा साहित्य र संपदा

युवा तथा खेलकुद

सडक पुल तथा यातायात

आवास तथा सार्वजानिक निर्माण

 सिंचाईः

विद्युत तथा वैकल्पिक उर्जा

सूचना तथा संचार प्रविधि

वन तथा जैविक विविधता

भू तथा जलाधार व्यवस्थापन

वातावरण तथा स्वच्छता

विपद् व्यवस्थापन

सुशासन तथा जवाफदेहिता

नेपालमा “विकास” को पर्यायको रुपमा स्थापित हाम्रो प्यारो पार्टी नेकपा एमालेको बढ्दो लोकप्रियताबाट  अतालिएका दलहरुले कथित गठबन्धन बनाएर सामूहिक आक्रमणको प्रयास गरिरहेका छन्। यो बेला देशका  लागि एमालेले जित्नुआवश्यक छ भन्ने कुरा स्मरण गराउदैकथित गठबन्धनका विरुद्धमा एमाले राप्रपा सहकार्य काफि छ भन्ने कुरा प्रमाणित गर्नका लागि आगामी २०७९ साल मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकोप्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा “सूर्य” चिन्हमा आफ्नो अमूल्य मतदान गरी देश निर्माणको महायज्ञमा सरिक भइदिनुहुन झापा जिल्ला क्षेत्र नं २ का  सम्पूर्ण मतदाता आमाबुबा दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछौ ।

माथि उल्लेखित भावि प्रतिबद्धता बिगतमा प्रारम्भ भई निर्माण सम्पन्न गर्न बाकि कार्यहरु सम्पन्न गर्ने अठोटका साथ आएका हुन् | जुन प्रतिबद्धता पूरा हुने विश्वास तपसिल बमोजिमका नेकपा एमालेका जनप्रतिनिधिहरु मार्फत ५ वर्षमा भएका प्रगतिका झलकहरुले पुष्टि गर्दछ |

  बिर्तामोड बुद्धशान्ति

(वडा न. १,२,३ )

अर्जुनधारा कनकाई

(वडा न. ८ र ९ )

कालोपत्रे ६९ कि.मि २० कि.मि. २७.२५ कि.मि ४९.५ किमि
पेवार्स तथा ब्लक १७ कि.मि ३ कि.मि.    
ग्राभेल २२५ कि.मि १२० कि.मि. २०७ कि.मि  
निर्माणाधीन     १२४.२६ कि.मि  
भद्रपुर ४ लेनको १२ किमि सडक निर्माणाधीन
कनकाईमा ४९.५ किमि कालोपत्रे, घैलाडुब्बा-लक्ष्मीपुर सडक, कनकाई ९ सुकुम्बासी गाउँ जाने बाटो स्तरोन्नति, निकासी मार्ग र बागेड़ागी सडक कालोपत्रे, घैलाडुब्बा बजार सडक कालोपत्रे, लक्ष्मीपुर देखि शितल चोक सम्मकोरिंगरोडनिर्माणाधीन
खालबारी-बारघरे-स्कुल डाडा सम्म ४ किमी कालोपत्रे, बुद्धशान्ति मदन भण्डारी मार्ग कालोपत्रे, साठीमुरे सडक कालोपत्रे,

बुट्टाबारी-पग्लीभट्टी ६ किमी निर्माण चरणमा, मदनपुर-साधुटार सडक कालोपत्रे,  गरामुनी-भुषावाडी सडक निर्माणाधीन,

बुट्टाबारी -कालिस्थान, मंगलमणि धाइजन जोड्ने सडकको लागी १.९४ करोड विनियोजन
लक्ष्मीपुर-कप्तान्वारी तथा कन्चनवारी फुलमती सडक स्तरोन्नतिका लागि १.९४ करोड विनियोजन
फाल्गुनन्द चोक-बेल्टार तथा दाहालटार साठीमुरे सडक स्तरोन्नतिका लागु ९७ लाख विनियोजन
शनिश्चरे- कालिस्थान-चुथाई सडक स्तरोन्नतिका लागि १ करोड
चिसापानी सहरेडाँगी सडक स्तरोन्नतिका लागि ५० लाख
र्जुनधारा विभूति सडक रु १ करोड  २८ लाख, अर्जुनधारा-हाटखोला-सशस्त्र क्यापम १ करोड

पन्चवाडी- गोकुल जोशी मार्ग १.६५ करोड अनुदान प्राप्त

  बिर्तामोड अर्जुनधारा कनकाई

(वडा न. ८ र ९ )

फलामे झुलुंगे पुल ७ फलामे, १ झुलुंगे ६        झुलुंगे  
-टाङटिङ गोयांग साहासी वस्ती झोलुङ्गे पुल, रातेखोला झोलुङ्गे पुल घाग्रा खोला ट्रस पुल, भुतेनी खोलामा झोलुङ्गे पुल, बिर्तामोड भद्रपुर जोड्ने झुलुंगे पुल, हडिया खोला धारा गोला झुलुंगे पुल, टाङटिङ झुलुंगे पुल ७२ लाख
पुल/कल्भर्ट १२० पुल कल्भर्ट १२३ पुल कल्भर्ट  
स्टाफ चोक जोड्ने हिले खोला पुल निर्माणाधीन, चम्पापुर-घैलाडुब्बा जोड्ने पुल निर्माणका लागि सर्वेक्षण सम्पन्न

खुदुनावारी-बिरिंग खोला  पुल निर्माणाधीन, कैदले साहासी बस्ती टाङटिङ पुल निर्माणाधीन,

खालबारी रेखा पुल निर्माण, अर्जुनधरा ठुलो नेते खोलामा पक्कि पुल प्रस्तावित,

रातेखाल पुल ४८ लाख,  कालीझोडा सेती पुल ५४ लाख, अर्जुनधारा-बिर्तामोडका विभिन्न पुलका लागि १ करोड ६० लाख

भवन  निर्माण १०७ भवन सबै वार्डमा आफ्नै भवन स्वास्थ चौकी निर्माणाधीन, १३ सामुदायिक भवन ८ र ९ वार्डमा १० भन्दा बढी भवन निर्माण
बिर्ता बजार कृषि भवन १.३० करोड, कनकाईमा कबर्ड हल, प्रहरीकार्यालय भवनको निर्माण
हेम पाइप २५०० थान १००० थान  
विधुत विस्तार   ३९.४ कि.मि. विस्तार  
नदि नियन्त्रण ९ कि मि नदी तटबन्ध    
बिरिङ नदी प्रणाली व्यवस्थापनका लागि १ करोड ८५ लाख लागानी,

देउनिया पुल उतर नदि नियन्त्रण १ करोड, घाग्रा नदी तटबन्धन

बिरिङ नादी नियन्त्रण ३.५० करोड, चौरासे टाङटिङ खोला तटबन्ध रु १० लाख, हडिया खोला नदी नियन्त्रण

सडक बत्ति तथा सिसिटिभी जडान ६५ थान  सिसिटिभी    
अन्य ३७ परिवारलाई आधारभूत घर निर्माण , विपन्न आवास ६०५ घर हस्तान्तरण, १६२ विपन्न परिवारको फुसको छाना हटाएर जस्ता पाता औद्योगिक ग्राम, जनता आवास ४० घर, २१६ विपन्न परिवारको फुसको छाना हटाएर जस्ता पाता  
  बिर्तामोड   अर्जुनधारा
विद्यालय भवन १२ विद्यालयमा कोठा थप,

एक प्राविधिक धारको सामुदायिक विद्यालयको  व्यवस्था

१४ विद्यालयमा कोठा थप

 

ल्याव १२ विद्यालयमा ICT र ८ मा विज्ञान ल्याव,  १८ लाई laptop,

४० कक्षाकोठा प्रविधिमैत्री

१४ विद्यालयमा ICT उपकरण जडान
मर्मत खाजा घर ९ नयाँ र ६ मर्मत २० विद्यालय मर्मत तथा रंगरोगन
शौचालय र पानी १८ विद्यालयमा फिल्टर प्लान्ट,

५ नयाँ र १३ पुराना शौचालय मर्मत

 
अपाङ्गता भएका लागि ३ अटिजम केन्द्र, अपाङ्गता भएका विद्यार्थीहरुलाई सीपमूलक तालिम  
अन्य १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम,

करिव ४ हजार विद्यार्थीलाई पोशाक वितरण,

विद्यालयमा सेनेटरी प्याडको व्यवस्था

 
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बिर्तामोडका सामुदायिक विद्यालयमा १.२० करोड, अर्जुनाधारामा २ करोड ११ लाख ५० हजार , कन्काईमा ३६ लाख र बुद्धशान्तिमा ६० लाख ५० हजार |

हिमाली मावि भवन निर्माण, IT र विज्ञान ल्याव स्थापना , कनकाईमा प्राविधिक शिक्षा संचालन

शनिश्चरे मावि भवन निर्माण ४२ लाख, विद्यालय सुधार आयोजना: अर्जुनधारा ५ मा १.८७ करोड, अर्जुनधारा ११ मा १.०४ करोड, अर्जुनधारा जनता मावि र भानु माविका भवन निर्माणका लागु १ करोड ३० लाख विनियोजन

बिर्तामोड२ खेल मैदान निर्माण, नगरहरुमानगर खेलकुद आयोजना, ५०० जनालाई लघु उद्यम तालिम,३०० जनालाई लघु उद्यम उपकरण
  बिर्तामोड अर्जुनधारा
सिंचाई ५३७ मोटर वितरण , ६ करोडको  लागतमा देउनिया सिचाई आयोजना १०२ साना सिंचाई वितरण, २१७ हेक्टर सिचाई विस्तार
बिर्तामोड, अर्जुनधारा, बुद्धशान्ति र कनकाईमा डिप बोरिंगको लागि रु ९.०८ करोड लगानी

पावर ड्रिल स्यालो ट्युवेलका लागि ३.८७ करोड, एकीकृत बिरिंग खोला आयोजना १ करोड विनियोजन

कनकाईमा२ स्थान डिप बोरिंग, ५ थान अटोमेटिक पावर ड्रिल

कृषि मेसिनरी ८ पावर टेलर, ९० मकै छोडाउने, १७ धान काट्ने, ८ चिया टिप्ने, ९ मिनी टेलर १६ मकै छोडाउने, ३ हाते ट्याक्टर, 5 धान झार्ने, १ मिनी टिलर
मल २५ टन कृषि चुन  
अनुदान  च्याउ र धान उत्पादक कृषकलाई अनुदान ६ वटा समूह निर्माण गरी कार्यक्रम संचालन
अन्य १ लाख ३८ हजार फलफूल बिरुवा, १३८ स्प्रे टंकी, ५० लाख बजार भवन वार्डहरुमा कुनै एक खाद्यको पकेट जोन स्थापना, ३ दुग्ध चिस्यान
पशु ११ माछा पोखरी, दुग्ध चिसान, मौरी पालक कृषकलाई अनुदान ८० हजार पशुको निशुल्क उपचार, ८ हजार उन्नत जातको वोयर पाठापाठी उत्पादन,३० युवा व्यावसायी मार्फत बंगुर विकास कार्यक्रम,गरिवी निवारण महिला आदिवासी सीमान्तकृत परिवारलाई १/१ बाख्रा वंगुर वितरण

६.स्वास्थ्य तर्फ

  बिर्तामोड अर्जुनधारा
अस्पताल/स्वास्थ्य केन्द्र सबै वार्डमा स्वास्थ केन्द्र सबै वार्डमा आधारभूत स्वास्थ्य केन्द्र
विमा ४००० विपन्न परिवारलाई बिमा  
जेष्ठ नागरिक निशुल्क सुगर प्रेसर परीक्षण र औषधि सबै वार्डमा निशुल्क सुगर प्रेसरको औषधि
महिला बालबालिका गर्भवती महिलाको निशुल्क चेकअप र निशुल्क बर्थिंङ सेन्टर गर्भवती महिलाको निशुल्क चेकअप
अन्य बिर्तामोड अस्पतालमा ६ डायलाईसिस मेशिन जडान, पाठेघरको मुखको क्यान्सर परीक्षण मेशिन जडान पालिकाको ३ वटा एम्बुलेन्स सेवा
स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट अर्जुनधारामा २.७६ करोड, कनकाईमा १.९२ करोड, बिर्तामोड ५.७९ करोड र बुद्धशान्तिमा १.८८ करोड विनियोजन |

 ७. पर्यटकीय विकास

बिर्तामोड बुद्धशान्ति (वडा न. १,२,३ ) अर्जुनधारा कनकाई (वडा न. ८ र ९ )
विराटपोखरी लक्ष्मीनारायण मन्दिर ३ वातावरण मैत्री पार्क, कोच सांस्कृतिक केन्द्र भवन
सदुमधु पोखरी राधाकृष्ण मन्दिर सुखानी सहादत स्थल सन्थाल भवन
सहिद नेत्र पार्क प्रणामी मन्दिर सहिद पार्क  
गरामनी-दुर्गा शक्ति पिठ प्रथाम सुपारी रोपन कमलाधाम(साविक बुधवारे ५) कैदले पर्या-पर्यटन कनकाई रमणीय पार्क स्तरोन्नति ८० लाख
काली मन्दिर विर्ता बजार काली खोला पर्यटन    
जम्मा  रु. २.५  करोड      

८.खानेपानी सरसफाई तथा फोहोरमैला व्यवस्थापन

  बिर्तामोड अर्जुनधारा
गोबर ग्यास प्लान्ट ३५१ थान ग्यास प्लान्ट  
डम्पिंग साइट   १ डम्पिंग साइट
ड्रेन/नाली २५ कि.मि ५ कि.मि ढल
खानेपानी विस्तारको लागि अर्जुनधारामा १.३० करोड लगानी, अर्जुनधारा बृहत खानेपानीका लागि १.५० करोड विनियोजन, प्रदेशद्वारा अर्जुनधारामा खानेपानीका लागि १.३६ करोड विनियोजन

बिर्तामोड न पा.मा ढल ८.६४ करोडमा सम्पन्न | कनकाईमा खानेपानी आयोजना निर्माणाधीन |

बेलटार सुब्बा नहर, कैदले खानेपानी आयोजना, कनकाई लक्ष्मीपुर चोक नाला निर्माण |

 धन्यवाद ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *