Sajhamanch Archive

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: (Updated: ) in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/११/१०

जिल्ला झापा कनकाई २ बस्ने स्व. मिलनकुमार लिम्बु (सदस्य नं. १७५९२६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल पौष २८ गते निधन भई शेषपछिको हकदावीमा तेह्रथुम जिल्ला आठराई गा पा ७ बस्ने निजका भाई बिमल कन्दङ्वाले आफ्नो दाजुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल फाल्गुन ८ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चन्द्रगढी कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *