Sajhamanch Archive

एनएमसी भद्रपुर सेवा केन्द्रको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः२०७९/११/१७

जिल्ला झापा भद्रपुर–५बस्ने स्व. मनसरी राजवंशी (सदस्य नं. ८२८७६) को नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल पुस २७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–५ बस्ने निजको ५ो?ा प्रकाश राजवंशीले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस सेवा केन्द्रमा मिति २०७९ साल माघ १२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी भद्रपुर सेवा केन्द्र

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *