वामदेवले मागे एमालेमा दोस्रो वरीयता
Published:
by .काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा ९एमाले० जान तयार भएका छन् ।
आज दिउँसो च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले दोस्रो वरीयता दिए आफू पार्टीमा फर्कन तयार भएको बताएका हुुन् ।
“म पार्टी एकताका लागि तयार छु । मलाई तपाईंपछिको दोस्रो वरीयताको कार्यकारी भूमिका चाहिन्छ,” उनले भेटमा राखेको आफ्नो मागबारे बाह्रखरीसँग भने, “अरु साथीहरुको सम्मानजनक व्यवस्था हुनुपर्छ ।”
Comments