बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारणसभा बस्ने बारेको सूचना
Published: (Updated: )
by .सूचना सूचना
बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १७औं वार्षिक साधारणसभा यही मिति २०७५ साल मंसीर ३ गते सोमबार संस्थाको कार्यालय परिसर १ नम्बर ट्याङ्कीमा बिहान १०ः३० बजेदेखि हुने भएकाले उक्त कार्यक्रममा उपस्थितिका लागि साधारणसभाका सम्पूर्ण प्रतिनिधिहरुलाई पत्र पठाइसकिएको छ । कारणवस उक्त पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानेर उपस्थित भइदिनु हुन साधारणसभाका प्रतिनिधि तथा आम उपभोक्ताहरुमा हार्दिक अनुरोध गर्दछौं ।
मितिः २०७५ साल मंसीर ३ गते सोमबार
समयः बिहान १०ः३० बजेदेखि
स्थानः संस्थाको कार्यालय परिसर १ नम्बर ट्याङ्की
Comments