Sajhamanch Archive

श्रीलंका : संसद विघटन अदालतद्वारा अवैधानिक घोषित

Published: in राष्ट्रिय समाचार, विविधा, by .

कोलम्बो । श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ। बिहीबार फैसला सुनाउँदै अदालतले सिरिसेनाले गत महिना गरेको निर्णय अवैधानिक भएको जनाएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *