Sajhamanch Archive

लियो क्लब अफ काठमाडौं निर्वानाको पुस्तकालय स्थापना

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । लियो क्लब अफ काठमाडौं निर्वानाले विद्यालयमा पुस्तकालय स्थापना गरेको छ। सिन्धुपाल्चोकस्थित लामोशुंगको सेतीदेवी सरदा उच्चा माध्यामिक विद्यालयमा क्लबले पुस्तकालय स्थापना गरेको हो।
पुस्तकालय स्थापनासँगै क्लबले वृहत कानूनी अभिमुखिकरण कार्याशाला समेत सम्पन्न गरेको छ।
कार्यशाला संयोजक मनिषा प्याकुरेलका अनुसार युवाहरुमा कानूनी ज्ञान प्रदान गर्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो।
यस्ता कार्यक्रमले समाजमा मौलिक आधिकारसँगै युवाहरूमा संवैधानिक नियमको जानकारी हुने क्लबकी अध्यक्ष लियो मन्दिरा थापाले जानकारी दिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *