Sajhamanch Archive

करेन्ट लागेर एकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

 भक्तपुर । भक्तपुर नगरपालिका– ७ गोलमढीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। सूर्यविनायक नगरपालिका–८ आदर्शचोक बस्ने ४२ वर्षिय गोविन्दप्रसाद छुक्कालाई करेन्ट लागेर ज्यान गएको होभक्तपुर भक्तपुर नगरपालिका–.७ गोलमढी स्थित केशब कवाङको घरको माथिल्लो तल्लामा विजुली मर्मतको क्रममा करेन्ट लागेर घाईते भई उपचारको लागि भक्तपुर अस्पतालमा लगिएको उपचारकै क्रममा छुक्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत शुसिल पाण्डेले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *