Sajhamanch Archive

पर्सा जिल्ला इञ्चार्ज पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका पर्सा जिल्ला इञ्चार्जलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरा प्रदेश प्रमुख भनिने पर्सा जिल्ला ईन्चार्ज विगा प्रसाद चौरासिया रहेका छन् ।

उनले विभिन्न संघसंस्थाहरु तथा सर्वसाधारणबाट चन्दा माग गर्दै डरत्रास देखाएको, सार्वजानिक शान्ति भंग गरेको प्रहरी दाबी छ ।

पछिल्लो सयम प्रहरी विप्लव समूहका नेता–कार्यकर्तालाई देख्नेवित्तिकै समात्न थालेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *