Sajhamanch Archive

“अमेरिका र नेपालबीच उच्च राजनीतिक तहको संवाद गर्ने समझदारी”

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब अमेरिका र नेपालबीच उच्च राजनीतिक तहमा भेटवार्ता र छलफलका लागि वातावरण बनेका बताएका छन् ।

पत्नी सीताको उपचार गराएर अमेरिकाबाट फर्किएका प्रचण्डले बिहीवार विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अमेरिका र नेपालबीच उच्च राजनीतिक तहको संवाद गर्ने समझदारी बनेको बताए ।

अमेरिकी विदेशमन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी व्युरोकी उपसहायक विदेशमन्त्री अलिस जी वेल्ससँग भेटवार्ताका क्रममा यस्तो समझदारी बनेको प्रचण्डको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *