Sajhamanch Archive

युनिसेक्स ब्युटी सैलुन सञ्चालनमा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड । यहाँस्थित होटल हिकोला हेरिटेजका सञ्चालकले सिस्टर बिजनेशका रुपमा आजदेखि युनिसेक्स ब्युटी सैलुन सञ्चालन गरेका छन् ।

प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यले सैलुनको ढोकामा टाँगिएको रिवन काटेर यसको उद्घाटन गरिदिएका हुन् ।

??

व्यावसायी दम्पत्ती देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठले करिब ५० लाख रुपैयाँको लागतमा युनिसेक्स ब्युटी सैलुन सञ्चालन गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *