Sajhamanch Archive

पत्रकार पुष्करलाल श्रेष्ठको निधन

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। बुधबार थापाथलीस्थित नर्भिक इन्टरलेशनल अस्पतालमा उनको निधन भएको बताइएको छ।

लामो समयदेखि बिरामी भई उपचारत श्रेष्ठको बुधबार बिहान ११ उपचारकै क्रमा उनको निधन भएको हो। करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि बयोधा हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए। उनलाई मृगौलासम्बन्धी समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *