Sajhamanch Archive

राष्ट्रसेवकको तलबमान असमानः कस्को कति ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)को तलबभत्ता कति फरक होला रु पत्यार नलाग्न सक्छ, दुवैको तलव बराबर छ । सरकारले राष्ट्रसेवकलाई प्रदान गर्दै आएको तलबमान अवैज्ञानिक र त्रुटिपूर्ण छ भन्ने यो गतिलो उदाहरण हो ।

कानुनअनुसार आइजीपी र आईजीको दुवै विशिष्ट श्रेणीका पद हुन् । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका आईजीपी र एआईजीको तलबसमेत बराबर छ ।

त्यस्तै नेपाल सरकारका सचिव र नेपाली सेनाका रथी (लेफ्टिनेन्टन जनरल) को हैसियत बराबर छ । अझ मर्यादाक्रमको वरीयतामा सचिवलाई आगाडि राखिएको छ । तलबमान भने रथीको भन्दा सचिवको धेरै कम छ । रथीभन्दा एक तह तलका उपरथी र सचिवको तलब बराबर छ ।

यस्तो छ तलबमानः

आईजीपी–६०,६८० । एआईजी–६०,६८०
रथी–६२,५४० । सचिव –६०, ६८०
स।रथीरडीआईजी–५१,००० । सहसचिव–४७,३८०
प्रमुख सेनानीरप्रहरी उपरिक्षक–४३,६४० । उपसचिव–४०, ३८०
सहसेनानी –३९,०५० । शाखा अधिकृत –३५,९९०

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *