नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोड
Published: (Updated: )
by .कम्प्युटर मेसिनरी तथा फर्निचर सामग्रीको दर भाउपत्र पेश गर्ने सम्बन्धी सूचना
साझामञ्च डटकममा प्रथमपटक प्रकाशित मितिः २०७६।१०।०५
यस नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोड–४, झापालाई तपशीलमा उल्लेखित सामानहरु आवश्यक भएको हुँदा सम्बन्धित कम्पनी तथा बिक्रेताहरुले प्रथमपटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दर भाउपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशीलः
क. कम्प्युटर मेसिनरी
1. Acer Version ES2730G, 8th gen Intel Core i5,
Processor Frequency: 3.6 GHz, Internal memory 8GB, Internal memory type DDR4-SDRAM, Power supply: 180 w.
Chassis type: Desktop
Product type: PC
2. Dell-3593. Processor: Intel Core i3 -1005G1, 10th gen,
4GB RAM DDR4, 1TB HDD, Display: 15”
Chassis type: Laptop
3. Epson M200 Printer
4. 900 VA इन्भर्टर र १६० भोल्ट ब्याट्री
ख. फर्निचर :
१. टेवल डवल मेटल ll २. टेवल सिङ्गल मेटल ll ३. घुम्ने कुर्सी ll ४. एस मोडल कुर्सी ll ५. अफिस दराज ll ६. खुल्ला र्याक
७. सूचना पाटी २.५×२ साइज ll ८. सुझाव पेटिका ll ९. भल्ट २२ इन्च साइज
नोटः कम्पनी तथा बिक्रेताले आफ्नो व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा आ.व. २०७५/०७६ को कर चुक्ताको प्रतिलिपीसहित दर भाउपत्र पेश गर्नु पर्नेछ ।
नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड
बिर्तामोड–४, झापा
सम्पर्क नं ०२३—५४०९३३ मोवाइल नं. ९८१७९८४१७३
Email: [email protected]
Comments