कर्मचारी आवश्यकता
Published: (Updated: )
by .पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
कमल गाउँपालिका वडा नं. २ झापा
प्रथम पटक सूचना प्रकाशन मितिः २०७५/४/१६
पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कमल गाउँपालिका वडा नं. २ क्यापालाई निम्न पदमा कर्मचारी आवश्यक परेको हुँदा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सात दिन भित्रमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ ।
१. सेवा केन्द्र प्रमुख : १ (एक) जना ।। शैक्षिक योग्यता : BBS /BBA वा सो सरह उत्तीर्ण
२. नगद सहायक : १ (एक) जना ।। शौक्षिक योग्यता : २ उत्तीर्ण
३. रिसेप्सनिष्ट : १ (एक) जना ।। शैक्षिक योग्यता SEE वा सो सरह
४. बजार प्रतिनिधि : केही ।। शैक्षिक योग्यता SEE वा सो सरह
आवश्यक कागजातहरु : नेपाली नागरिकताको प्रतिलिपी, शौक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी, कम्यूटर तालिम सम्बन्धी प्रमाणपत्र, सवारी चालक अनुमति पत्र (मोटरसाइकल/ स्कुटर)
निवेदन दस्तुर : ३००, २००, १०० रुपैयाँ, बजार प्रतिनिधिलाई आवश्यक छैन ।
उमेर : १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको
परीक्षाका किसिम : लिखित, मैखिक र प्रयोगात्मक
नोट : अनुभवीलाई विशेष प्रथमिकता दिइने छ ।
आवेदन दर्ता गर्ने स्थानः संस्थाको मुख्य कार्यलय कमल– २, झापा । सेवा केन्द्रहरुः क्याम्पा, गौरीगञ्ज , बिर्तामोड र दमक ।
Comments