स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धी सूचना
Published: (Updated: )
by .श्री मदन आश्रित वहुमुखी क्याम्पस, कमल गाउँपालिका– ३, केरखा झापाको
स्नातक र स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धी सूचना
क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रमहरुः
१. चार वर्षे स्नातक तह (बि.एड) कार्यक्रम अन्तर्गत–
(क) सूचना प्रविधि/कम्प्यूटर शिक्षाः यूग सुहाउँदो र विद्यार्थी एवम् समाजमा बढिरहेको प्राविधिक शिक्षाको मागलाई सम्बोधन गर्न सक्ने भएकाले पूर्वमा नै सर्वप्रथम सूचना प्रविधि विषय यस क्याम्पसले पठनपाठन प्रारम्भ गरेको छ । जुनसुकै विषयमा कक्षा १२ उत्तीर्णले प्रवेश पाउने छन् ।
(ख) नेपाली, अंग्रेजी, स्वास्थ्य, जनसंख्या, आईटी लगायतका मूल विषयहरु पठनपाठन हुने ।
२. एक वर्षे बि.एड. कार्यक्रम :
(क) सूचना प्रविधि (कम्प्युटर): जुनसुकै विषयमा स्नातक गर्ने विद्यार्थीले अध्ययन गर्न पाउने ।
(ख) नेपाली, अंग्रेजी, स्वास्थ्य, जनसंख्या, गणित लगायतका मूल विषयहरु ।
(३) एम.एड. कार्यक्रमः
(क) नेपाली, स्वास्थ्य र शैक्षिक योजना तथा व्यवस्थापन (भ्एः) आदि मूल विषयहरु पठनपाठन हुने ।
(ख) जुनसुकै विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थीले एक वर्षे बि.एड. नगरिकनै एम.एड. अध्ययन गर्न पाउने ।
(ग) एम्.एड् र बि.एड्का विद्यार्थीहरुका लागि पाठ्यक्रम अनुसारका आवश्यक पाठ्य सामग्रीको व्यवस्था ।
श्री मदन आश्रित बहुमुखी क्याम्पस
कमल गाउँपालिका– ३, केरखा
क्याम्पस प्रमुख ९८५२६७६३९३, कार्यालय फोनः ०२३–४६५१८८ ।। अन्य सम्पर्कका लागि ९८४२६७१७८९, ९८४२७८९४८८, ९८४२६५०६५२, ९८४२६५४७९२, ९८४२६८९२९३, ९८१७९१९३१८
Comments