Sajhamanch Archive

विर्तामोड नगरपालिकाको प्रस्ताव आह्रवान सम्बन्धी सूचना

Published: (Updated: ) in विज्ञापन, स्थानीय तह by .

विर्तामोड नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
विर्तामोड झापा, १ नं प्रदेश नेपाल

प्रस्ताव आह्रवान सम्बन्धी सूचना

प्रकाशित मिति २०७७/८/१८

यस नगरपालिकाबाट चालु आर्थिक वर्ष २०७७/०७८ का लागि घरायसी बायोग्याँस निर्माण गरी कृषकलाई अनुदान वितरण गर्नुपर्ने भएको हुँदा स्थानीयस्तरमा कार्यरत इच्छुक बायोग्याँस निर्माण कम्पनीहरुले सूचना प्रकाशित भएको मितिबाट १५ (पन्ध्र) दिनभित्र तपशिल बमोजिमका कागजातसहित प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल:

१.    बायोग्याँस कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि
२.    कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
३.    कम्पनीको स्थयी लेखा नम्बर प्रमाणपत्र प्रतिलिपि
४.    वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा चालू आ.व.का लागि सूचिकृत प्रमाण
५.    स्थानीय तहमा व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि
६.    विर्तामोड नगरक्षेत्रका कम्पनीलाई प्राथमिकता दिइनेछ ।

प्रमुख प्रशासकीय अधिकृत

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *