Sajhamanch Archive

माघ १ गते सरकारले सार्वजनिक बिदा दिने

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यो बिदा थारु जातीका लागि होइन, अरु जातीले पनि मनाउँछन् ।

‘जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ’ राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *