Sajhamanch Archive

पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोप

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार, यूएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ ।

काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।

पत्रकारहरुलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई विरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने खोप लगाउन अस्पताल पुगेका पत्रकारहरुको भनाइ छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *