Sajhamanch Archive

सतासी बहुउद्देश्य सहकारी संस्थाको तीन दिने उद्घोषण तालिम

Published: in समाज, सहकारी by .

झापा । सतासी बहुउद्देश्य सहकारी संस्थाले उपसमिति र कर्मचारीलाई तीन दिने उद्घोषण तथा व्यक्तित्व बिकास तालिम आजबाट शुरु गरेको छ ।

समितीका सदस्यलाई आफ्ना गतिविधि आफै गर्ने र व्यक्तित्व बिकास गर्न तालीम आयोजना गरिएको ब्यबस्थापक सन्तोष श्रेष्ठले जानकारी दिए। संस्थाका उपाध्यक्ष सुजता थापा मगरको अध्यक्षता रहेको कार्यक्रममा महिला उपसमिति संयोजक धनमाया श्रेष्ठको शब्द स्वागत रहेको थियो ।

२६ जना सहभागीता रहेको तालिमको सहजीकरण संचारकर्मी सरोज पौडेलले गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *