Sajhamanch Archive

महासचिवमा संयुक्त व्यवसायी प्यानलका मैनाली विजय

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको महासचिवमा संयुक्त व्यवसायी प्यानलका उम्मेद्वार अर्जुनकुमार मैनाली विजयी भएका छन् । २६ मतले मैनाली महासचिवमा विजयी भएका हुन् । निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्न बाँकी छ ।

लोकतान्त्रिक प्यानलबाट रविन्द्र भट्टराई महासचिवका लागि उम्मेद्वार थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *