Sajhamanch Archive

अग्नि खरेल : भारतबाट पनि बिरामी आउन थालेका छन्

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोडमा बि एण्ड सी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण पछि नेपालका अनेकन जिल्लासहित छिमेकी भारतबाट पनि उपारका लागि बिरामी आउनुले यसको श्रेय बढ्दै गएको बताएका छन् ।

उद्घाटन समारोहमा एन बी बैंकका सिइओ १ानेन्द्रप्रसाद ढुंगानालाई प्रशंसापत्रसहित सम्मान गरिएको छ । अस्पतालको स्थापनादेखि नै कर्जा प्रवाह गरेर उल्लेखनीय सहयोग गरेको अस्पताल परिवारको विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *